सुशासन, शिक्षा र सुरक्षाका लागि मेरो उम्मेदवारी : रमेश खरेल

२० चैत, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘मधेसमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका […]

सम्बन्धित सामग्री

सिके राउतसँगै बारा २ मा उपेन्द्रविरुद्ध उम्मेदवारी दिन पुगे शिवचन्द्र कुशवाहा

कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी अध्यक्ष सिके राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। सो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतले पनि मनोनयन दर्ता गराइसकेका छन्।

काठमाडौं -१ : ११ स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी निष्क्रिय

काठमाडौं– काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।  लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले […]

काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय,  प्रकाशमानलाई समर्थन

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल

रमेश खरेल काठमाडौं १ मा, रवी लामिछाने चितवन २ मा

मुलुकको संघीय राजधानी रहेको काठमाडौंको प्रमुख निर्वाचन क्षेत्र मानिने १ नं.मा नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा चर्चित नेताहरु नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र …

सदनमा संगठित अपराधीको संख्या घटाउन मेरो उम्मेदवारी हो : रमेश खरेल

काठमाडौं :  नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानुन बनाउने मानिस नगई कानुन भत्काउने मानिसहरू गइरहेको टिप्पणी गरेका छन्।उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानुन बनाउने मानिस सदनमा पठाउनुपर्ने बताए। उनले सदनमा संगठित अपराधीको संख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताए। उनले भने, ‘सदनको मर्यादा बढाउनुपर्ने हुन्छ। ३३ वर्षसम्म यहाँ कानुन निर्माता कोही पनि हुनुभएन। सदनको प्रतिष्ठा र सम्मान बढाउन र सदनमा संगठित अपराधीको संख्या घटाउन मेरो उम्मेदवारी हो।

प्रकाशमान र रवीन्द्र मिश्रसँग भिड्दै छन् रमेश खरेल

नेपाल प्रहरीका पूर्वडीआइजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं १ बाट कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष...

फौजी शैलीमा उम्मेदवारी दर्ता गराउन पुगे पूर्व डीआईजी रमेश खरेल

काठमाडौं : नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी (डीआईजी) रमेश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। दिउँसो करिब २ बजे उनी आफैंले गाडी चलाएर कार्यालयमा उम्मेदवारी दिन पुगेका थिए। उनी पुग्दा उनका पछाडि केही…

रवि लामिछाने-रमेश खरेल भेट : राजनीतिक सहकार्य गर्न सकारात्मक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष  रमेश खरेलबीच भेटवार्ता भएको छ।उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत सुशासन पार्टीले जनाएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी  रहेका रमेश खरेल आगामी संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। उनले  काठमाडौं-१ बाट उम

प्रकाशमानविरुद्ध काठमाडौं–१ बाट चुनाव लड्दै रमेश खरेल

काठमाडौं, २९ जेठ । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले आगामी चुनावमा उम्मेदवारी दिने भएका छन् । खरेलले आगामी प्रनिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । पार्टीले सामाजिक सञ्जालमार्फत देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैले साथ दिने अपेक्षा गरेको उल्लेख गरेको छ । […]