काठमाडौं : नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी (डीआईजी) रमेश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आज दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। दिउँसो करिब २ बजे उनी आफैंले गाडी चलाएर कार्यालयमा उम्मेदवारी दिन पुगेका थिए। उनी पुग्दा उनका पछाडि केही…