बर्दियाका भूमिहीन भन्छन् : जग्गाको मालिक कहिले बन्छौं सरकार?

बर्दिया : सोमबार बिहानै ठाकुरबाबा नगरपालिका-३ सुकुमबासी फाटामा बस्ने केही ज्येष्ठ नागरिक अनिश्चित र अन्योल भावमिश्रित अनुहार लिएर ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको निवासमै भेटघाटका लागि पुगे।बगनाहा गाविसका पूर्वउपाध्यक्ष लहनु थारू पनि नगरप्रमुख घननारायण श्रेष्ठलाई भेट्न पुगेका थिए। ७६ वर्षका बुधराम थारू, ८३ वर्षका बृजलाल थारू, ७४ वर्षका भिक्खु थारू, ८० वर्षका छविलाल थारू, ७५ वर्षकी दुजनी थारू, ७१ वर्षकी दशौती थारू नगरप्रमुखको निवास पुगेका थिए।उनीहरू सबैको एउट

सम्बन्धित सामग्री

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा- सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उनका मुहारमा खुसी छ...

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा- सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उनका मुहारमा खुसी छ...

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उहाँका मुहारमा खुसी छाएकोे हो ।

जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन

कञ्चनपुर, ३ पुस । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका राजु दहित भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाउन थालेकामा निकै खुशी देखिन्छन् । बाजेको पालादेखि बस्दै आएको जग्गामा नापजाँचको कार्य अगाडि बढेपछि जग्गाको मालिक हुनेमा उनी ढुक्क भएका हुन् । “आठ दशकदेखि चलनभोग गर्दै आएको जग्गाको पहिलोपटक नापजाँचको कार्य गरिएको छ”, उनले भने, “जग्गाधनी प्रमाणपत्र पाउने आशा बढेर […]

दुई वर्षमा भूमिहीन रहँदैन : मन्त्री श्रेष्ठ

काठमाडौँ – भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताएकी छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रममा उनले भूमि आयोग गठन भएपछि ४९ हजार जग्गाविहीन जग्गाको मालिक भएको जानकारी दिइन् । भोटसँग लालपुर्जा साट्नु नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लालपुर्जासँग कसैले […]

२६० भूमिहीनलाई जग्गाधनी पुर्जाको निस्सा प्रदान

पर्वत : कास्कीको पोखरा महानगरपालिका–३२ का दुई सय ६० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ।पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्।निस्सा वितरण गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउने प्रक्रियाको सुरुवात भएको बताए।संवैधानिक व्यवस्था अनुस

लिखित प्रतिबद्धता गर्दै दाङका भूमिहीन सुकुम्वासी

दाङ- राप्ती गाउँपालिका-२ नयाँ बस्ती निवासी दुःखराम सार्कीका बुवा भूमिहीन थिए। उनकाे ऐलानी जग्गामा बास थियो। दुःखरामका बुवा बिते। अहिले दुःखरामको पनि उमेर ढल्किँदै जान थालेको छ। करिब तीन पुस्तादेखि जग्गाको लालपूर्जाको लागि यो परिवार संघर्षरत छ। हरेक निर्वाचनमा जग्गाको लालपूर्जा दिने, जग्गाको मालिक बनाउने दलहरूबाट प्रतिबद्धता आइरहे, दुखरामलाई सपना देखाइरहे।निर्वाचन जितेपछि न दुखरामका दुख […]

बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने

महोत्तरी – बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए । डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेको छ । अब नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् । नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता गरी […]

लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी

बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर विदुर कार्कीले बताए ।डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेको छ ।  नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुनः सम्झौता  गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् । अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछि

भूमिहीनको लगत संकलन शुरु, लालपूर्जा पाउनेमा आशावादी

वर्षाैंदेखि जग्गाको लालपूर्जा पाउने आशमा बसेका यहाँका भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब जग्गाको मालिक बन्ने भइयो भन्ने कुरामा विश्वस्त बनेका छन् ।