‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उहाँका मुहारमा खुसी छाएकोे हो ।

सम्बन्धित सामग्री

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा- सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उनका मुहारमा खुसी छ...

जग्गाको लालपुर्जा पाउने खबरले खुसी छन् कैलालीका भूमिहीन

खनजोत गर्दै आएको जग्गाको पुर्जा दिने पाउने खबरले उनमा खुसीको सीमा छैन । ‘२०३४ सालदेखि डेढ बिघा जग्गा उपभोग गर्दै आएको छु तर मसँग जग्गाधनी पूर्जा छैन । अब पुर्जा पाउने भएपछि जग्गाको मालिक बन्ने सपना पूरा हुँदै छ’, उनले भने ।