स्थानीय रोजगार रणनीति बनाउँदै तातोपानी

तातोपानी गाउँपालिकाले जिल्लाकै पहिलो रोजगार संवाद मञ्च गठनसँगै स्थानीय रोजगार रणनीति निर्माण प्रक्रिया थालेको छ । बेरोजगारी न्यूनीकरणका लागि रणनीति निर्माणसँगै रोजगारीका अवसर सृजना गर्न तथा सम्भावना पहिचान गर्ने उद्देश्यसहित तातोपानीमा रोजगार मञ्चको गठन गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइककाे संयोजकत्वमा १३ सदस्यीय रोजगार संवाद मञ्च गरिएको छ । जसमा पालिका उपाध्यक्षसहित निजी क्षेत्र, […]