विश्वकर्मा पूजाको धार्मिक महिमा के छ ?

काठमाडौँ– आज विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ । हिन्दु संस्कृति अन्तर्गत […]

सम्बन्धित सामग्री

नयाँ वृन्दावन धार्मिक पर्यटकीय स्थल बन्दै

पश्चिम मोरङको सुन्दरहरैंचा –५ स्थित नयाँ वृन्दावन धार्मिक पर्यटनको रुपमा विकसित हुँदैगएको छ । नयाँ वृन्दावनको भौतिक एवम् धार्मिक महिमा उच्च भए पनि प्रचार प्रसार हुन नसकेको संरक्षक दीनबन्धु शास्त्रीले बताउनुभयो ।

छठपर्वको व्रत सुरुः आज ‘नहाय–खाय’

काठमाडौं,१ मंसिर। मिथिला क्षेत्रमा छठपर्वको रौनक सुरु भएको छ।सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका व्यक्तिहरु व्यस्त छन्। पर्वको प्रारम्भ आज बर्तालुले ‘नहाय–खाय’ विधिबाट गर्दैछन्।मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिएका छन्।धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। मिथिला क्षेत्रसंगै अहिले भने छठ अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ।

कालिगण्डकीको महिमा जगाउन बागलुङमा शालग्राम महोत्सव

बागलुङमा शालग्राम महोत्सव सुरु भएको छ। सोमबारदेखि बागलुङ नगरपालिका—४ कुँडुले फेदीमा रहेको शालग्राम संग्रहालयमा महोत्सव सुरु भएको हो। धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको शालिग्राम पत्थरको संरक्षण र यसको महत्व बुझाउन महोत्सव आयोजना...

धार्मिक पर्यटकीयस्थल मूलखर्क भीमसेन ओझेलमा

काठमाडौँ,१९ भदौ । ललितपुर जिल्लाको जावलाखेल निवासी कृष्णगोपाल स्थापित मुलखर्क भीमसेन मन्दिर दर्शन गर्नका लागि शनिबार सापिङ आइपुगे । उक्त मन्दिरको महिमा र औचित्यबारे युटुब हेरेर थाहा पाएपछि काभ्रेपलाञ्चोकको भुम्लुस्थित मूलखर्क भीसमेन दर्शन गर्न आएका उनले मन्दिरसम्म जाने मोटरबाटोको समस्याका कारण दुःख पाइएको बताए । भुम्लु गाउँपालिका–१ सापिङमा रहेको मन्दिर दर्शनकै लागि ३० साथीको नेतृत्व […]

श्रावणमा शिवको महिमा

श्रावण महिना लागेसँगै अहिले बजारमा हरियो चुरा, पोते, पहेँलो वस्त्र र मेहेन्दीको रौनक देखिन थालेको छ । यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पनि विशेष रूपमा लिइन्छ । सनातन वैदिक धर्ममा श्रावणलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्नाले धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।शिव‘शिव’ संस्कृत भाषा शब्दबाट आएको शब्द हो । यसको अर्थ कल्याणकारी वा शुभकारी हुन्छ । ‘शि’ को अर्थ पापको नाश गर्ने र ‘व

भीमले व्रत बसेको भीमा एकादशी आज, यस्तो छ महिमा

आज भीमा एकादशी । माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने एकादशीको रुपमा मानिन्छ । भीमा एकादशीको ब्रतले भोग र मोक्ष दुवै प्राप्त हुने धार्मिक विश्वास छ । आज भगवान बिष्णुको नाम लिने तथा आराधना गरे, रात्री जाग्राम बसे र बिष्णुको किर्तन गरे श्रीहरीको […]

सम्पदास्थलको बहुआयामिक महिमा

हामीले यस्ता सबै सम्पदास्थलको महिमा थप बढाई पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने देशको चौतर्फी विकासमा निश्चय नै टेवा पुग्छ । हाम्रो देश विश्वमा नै विशेष हुनुको एउटा मुख्य कारण भनेको मठमन्दिर तथा दर्जनौं सम्पदास्थल भएकाले पनि हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्वका हजारौं स्थलले नेपालको पहिचान रहेको यथार्थलाई सबैले मनन गर्नुपर्छ । […]

मालिकार्जुन राष्ट्रकै सम्पदा : बम

बझाङ : सुदूरपश्चिम प्रदेशकी सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले दार्चुलामा रहेको ‘मालिकार्जुन’ राष्ट्रकै धार्मिक सम्पदा रहेको बताएकी छन्।सभापति बमले बुधबार दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा लाग्ने मड जात्राको अवलोकन गर्दै यस्तो बताएकी हुन्।‘देशकै सातौं धाममध्ये दार्चुलामा रहेको मालिकार्जुन एक हो’, उनले भनिन्, ‘यसको महिमा विश्वभर फैलाउन सके छुट्टै पहिचान हुन्थ्यो।’ आफू पनि हरेक वर्ष यहाँ पूजा गर्न आउने बताउँदै उनले मालिकार्जुनले

माघे संक्रान्तिको धार्मिक र सांस्कृतिक महिमा

सबैले आ–आफ्नो गच्छेअनुसार यस पर्वलाई सौहार्दपूर्ण वातावरणमा मनाउँदै यसको महिमालाई जीवन्त राख्नु साझा दायित्वसमेत हो । यस पर्वभित्र कर्मदर्शन संस्कृति र हाम्रो जीवन पद्धतिको समन्वयका साथै सामाजिक मर्यादामा आधारित लौकिक जीवनको सुन्दर पक्षलाई उजागार गरिएको पाइन्छ । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा […]

बढ्दै घोडाघोडीको महिमा

जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेको शिव मन्दिरमा दिनभर देखिएको भीडले यसको महिमा बढ्दै गएको पुष्टि हुने स्थानीय बताउँछन् ।