भीमले व्रत बसेको भीमा एकादशी आज, यस्तो छ महिमा

आज भीमा एकादशी । माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने एकादशीको रुपमा मानिन्छ । भीमा एकादशीको ब्रतले भोग र मोक्ष दुवै प्राप्त हुने धार्मिक विश्वास छ । आज भगवान बिष्णुको नाम लिने तथा आराधना गरे, रात्री जाग्राम बसे र बिष्णुको किर्तन गरे श्रीहरीको […]

सम्बन्धित सामग्री

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८० साल पुस २२ गते आइतबार तदनुसार सन् २०२४ जनवरी ७ तारिख। पुस कृष्ण पक्ष सफला एकादशी व्रत । यो पुस महिनाको कृष्ण पक्षको एकादशी हो । वर्षभर आउने २४ एकादशीमध्ये सफला एकादशीको छुट्दै महिमा रहेको छ ।यो दिन व्रत बस्दा सफल हुने र समृद्धि पाइने विश्वास गरिन्छ । हरेक मान्छेले सफलता […]

ठूलो एकादशीको महिमा

नेपालीहरूको महान् पर्व दसैं, तिहार, छठको समाप्तिसँगै हरिबोधनी एकादशी अर्थात् तुलसी विवाह आउँछ । यो पर्वमा हिन्दू धर्मावलम्बीहरूले तुलसीको मठलाई सिँगारपटार गरी तुलसीको विवाह गरिदिने प्रचलन रहिआएको छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष आज कात्तिक १८ गते परेको छ । हरिबोधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ […]

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

काठमाडौं : ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्।निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशी

हरिशयनी एकादशी र चर्तुमासको महिमा

प्रेममान डंगोल हिन्दू धर्मशास्त्र र पुराणमा वर्णन गरेअनुसार आषाढ शुक्ल हरिशयनी एकादशीका दिनदेखि कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म चार महिना विष्णु भगवान् शयन गरिरहनुहुन्छ । यी दुई एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । हुन त हरेक वर्ष २४ वटा एकादशी आउँछन् । अधिकमास पर्ने वर्षमा भने दुईवटा एकादशी थप भई जम्मा २६ वटा एकादशी पर्छन् । […]