बझाङ : सुदूरपश्चिम प्रदेशकी सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले दार्चुलामा रहेको ‘मालिकार्जुन’ राष्ट्रकै धार्मिक सम्पदा रहेको बताएकी छन्।सभापति बमले बुधबार दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा लाग्ने मड जात्राको अवलोकन गर्दै यस्तो बताएकी हुन्।‘देशकै सातौं धाममध्ये दार्चुलामा रहेको मालिकार्जुन एक हो’, उनले भनिन्, ‘यसको महिमा विश्वभर फैलाउन सके छुट्टै पहिचान हुन्थ्यो।’ आफू पनि हरेक वर्ष यहाँ पूजा गर्न आउने बताउँदै उनले मालिकार्जुनले