काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा अनियमितताको तथ्य समेटिएको अंश हटाएर संसदीय समितिले अपुरो प्रतिवेदन सार्वजनिक गरेको छ।
न्यारो बडी विमान खरिदका क्रममा एक अर्ब २० करोड घोटला भएको तथ्य रहेको अंश प्रतिवेदनबाट हटाएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सार्वजनिक गरेको हो।
नेपाल वायुसेवा निगमले खरि...