इजरायलले अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्ने

काठमाडौं : इजरायलले अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्ने भएको छ। अमेरिकासँग एफ–३५ सिरिजका २५ थान लडाकु जहाज खरिदका लागि इजरायली संसदले सरकारलाई अनुमति दिएको हो।  अमेरिकाको लकहिड मार्टिन कम्पनीले निर्माण गर्ने उक्त जहाज खरिद गरेसँगै इजरायलसँग यही सिरिजका लडाकु जहाजको संख्या ७५ पुग्नेछ। इजरायल र अमेरिकाबीच लडाकु जहाज खरिद बिक्रीबारे लामो समयदेखि छलफल चलिरहे पनि अमेरिका तयार भएको थिएन। अमेरिका तयार भएलगत्तै इजराली संसदले लडाकु जहाज खरिदको अनुमति दिएको हो। इज

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको निर्देशनः जहाज खरिदमा विगतको जस्तो त्रुटि नहोस्

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिए। प्रधानमन्त्री दाहालले […]

जहाज खरिद प्रक्रिया छिट्टै

नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।

दश जहाज खरिद गछौँः पर्यटनमन्त्री

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दश वटासम्म जहाज खरिद गरिने बताएका छन् । मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी संघ (नेविसंघ) को ज्ञापनपत्र बुझ्दै उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे । दसैँअघि […]

तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए।...

जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिनुभयो । “दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान …

जहाज खरिद र निगम

नेपाल वायु सेवा निगम आन्तरिक उडानका लागि तीनवटा नयाँ जहाज खरिद गर्ने तयारीमा लागेको छ । अहिले दुई विमानले मात्र उडान भरिरहेको निगमले बजार हिस्सा बढाउन तीन विमान खरिदको योजना बनाउन लागेको हो । विमान खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले काम सुरु गरेको छ । निगम सञ्चालक समितिका सदस्यसमेत रहेका वरिष्ठ क्याप्टेन […]

तीन जहाज खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले तीन साना जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यले निगमले तीन वटा जहाज किन्न लागेको हो।...

आन्तरिक उडानका लागि वायुसेवा निगमले तीन जहाज खरिद गर्दै

काठमाडौं, ४ बैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ […]

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ ।