जहाज खरिद प्रक्रिया छिट्टै

नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।

सम्बन्धित सामग्री

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

संसदमा कांग्रेसको भूमिका सत्तापक्ष कि प्रतिपक्ष ?

काठमाडौं- आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले १८ करोड कमिसन खाने लोभमा नयाँ जहाज खरिद प्रक्रिया अघि बढाइएको सरकारमाथि आरोपलगाए । सत्तारुढ दलको मुख्य घटक कांग्रेसका सांसद खतिवडाले संसदको विशेष समयमा बोल्दै क्यानडाबाट तीनवटा ट्विनअटर विमान किन्ने निर्णय गरिएको तर ती कम्पनीले जहाज बनाउनै छाडिसकेको तर्क गरे । खतिवडाले संसदमा आफ्नो भनाइ राखिराख्दा उनी […]

नेपाल वायुसेवा निगमले भन्योः दुर्गम क्षेत्रमा सेवा दिन जहाज किन्छौ

काठमाडौँ- नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले तीन वटा जहाज खरिद गर्न तीन वटा प्रस्ताव परेको जनाएको छ  । प्रस्तावहरु नियमानुसार मुल्यांकनको चरणमा रहेकोले खरिद प्रक्रिया टुंगोमा पुर्‍याइने निगमले बताएको छ ।   जहाज खरिद नगर्ने भन्ने जस्ता तथ्यहिन र भ्रमपुर्ण प्रचारप्रति निगमको गम्भिर आपत्ति ज...

पर्यटन क्षेत्र लयमा फर्कियो : मन्त्री किराती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको दाबी गरे। उनले आफू मन्त्री भइसकेपछि एक महिनामा ई–टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रमा उडाउन तीनवटा जहाज खरिद प्रक्रिया अघि बढिरहेको बताए। उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्

वायुसेवा निगमको ४ अर्ब ऋण तिरियाे, साना जहाज खरिद गर्दैछौं : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ४ अर्ब ऋण तिरिसकिएकाे बताएका छन् । आफू मन्त्री भएर जिम्मेवारी सम्हालेपछि वायुसेवा निगमकाे ४ अर्ब ऋण तिरिएकाे र आगामी दिनमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन लागिएको उनले जानकारी दिएका छन् ।

जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिनुभयो । “दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान …

निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

थप तीन जहाज खरिद गर्दै निगम

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एरबस ३२० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ।  हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि ...