काँग्रेस सभापतिका लागि दुई दिनभित्र संस्थापनइतरको साझा उम्मेदवार तय गर्ने सहमति

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए । ४ […]

सम्बन्धित सामग्री

बोहोराटार पुगेका नेताहरुलाई रामचन्द्रले भने– अब सभापतिमा चुनाव लड्दिनँ

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन नसकेपछि पौडेलले आफू सभापतिको उम्मेदवार नबन्ने र कसैले साझा उम्मेदवार तयार गर्न सकेको खण्डमा सहयोग भर्ने गर्ने बताएका हुन् । पौडेल सके आफ्नै नाममा  र त्यो नभए सभापतिका आकांक्षी नेताहरुमध्येबाट एक जना साझा उम्मेदवार तयार हुनुपर्ने पक्षमा थिए । तर सहमति बिनै प्रकाशमान सिंह सभापतिको दौडमा अघि सरेपछि निराश बनेका पौडेलले अब आफू सभापतिको रेशमा नरहेको बताएका हुन् ।&nb

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो ।सहमतिको प्रयास स्वरुप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दावेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत्

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो । सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अन

बोहोराटार पुगे काँग्रेस नेताहरु, पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी

नेपाली काँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेषगरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो । यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।  लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्य

प्रकाशमान र शेखर टसमस नहुँदा आज पनि साझा उम्मेदवार तय हुन सकेन

काठमाडौँ – साझा उम्मेदवार तय गर्न भन्दै बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आजको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ । दिउँसो तीन बजेदेखि सभापतिका आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो । हिजो पनि चाक्सीबारीमै बैठक बसेको थियो । सहमति नस्किएपछि आजको लागि पुनः छलफल …

प्रकाशमान र शेखर टसमस नहुँदा आज पनि साझा उम्मेदवार तय हुन सकेन

काठमाडौँ – साझा उम्मेदवार तय गर्न भन्दै बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आजको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ । दिउँसो तीन बजेदेखि सभापतिका आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो । हिजो पनि चाक्सीबारीमै बैठक बसेको थियो । सहमति नस्किएपछि आजको लागि पुनः छलफल …

प्रकाशमान र शेखरको अड्डीले इतरपक्ष आज पनि सभापतिको उम्मेदवार चयन गर्न असफल

काँग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न इतर पक्ष आज पनि असफल बनेको छ । सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अड्डी कसेपछि इतर पक्ष आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको हो । आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि  पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग

साझा उम्मेदवार तय गर्न पौडेल निवासमा संस्थापनइतरका चार नेताको छलफल

कांग्रेसको संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेका छन् ।  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा सभापतिका आकांक्षीहरू छलफलमा जुटेका हुन् ।  छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र प्रकाशमान सिंह छलफलमा रहेको पौडेल सचिवालयले बताएको छ ।  चारै जना नेताहरूले संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्ने दाबी गर्दै आए पनि सहमति जुट्न सकेको छैन ।  शेखर र शशांक कोइ...