मतदान गरेर बाहिरिए कांग्रेस सभापतिका उम्मेदवार सिंह

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा गृहबाट बाहिरिएका हुन् । मतदानअघि उनले प्रतिनिधिहरूसँग मत मागेका थिए ।

सम्बन्धित सामग्री

आठ लाख मतदाता काठमाडौंबाट बाहिरिए

काठमाडौं, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुने दिन आउन एक दिन मात्र बाँकी छ । यस क्रममा आफ्नो भाग्य र भविष्यको फैसला गर्न मतदाताहरु आफ्नो थलो फर्कने क्रम जारी छ । अहिलेसम्म राजधानीबाट मात्रै आठ लाख मतदाता बाहिरिएको नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । नेपाली […]

मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु

स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भ

माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु

काठमाण्डाैँ- स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ। मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाण्डौँ उपत्यका छाडेका छन्। मौन अवधि सुरुदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाण्डाैँ उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाण्डाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार […]

बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने, लामा बाहिरिए

सिन्धुपाल्चोक, २९ फागुन । नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय […]

कांग्रेस सिन्धुपाल्चोककाे सभापतिका लागि दोस्रो चरणको मतदान हुने, लामा बाहिरिए

अब सबैभन्दा धेरै मत ल्याउने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५, वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत पाए ।

मतदान गरेर स्थलबाट बाहिरिए देउवा

काठमाडौं  : नेपाली कांग्रेसको नेतृत्वका छान्नका लागि जारी १४औँ महाधिवेशनमा मतदानका भृकुटीमण्डप पुगेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा मतदान सकेर बाहिरिएका छन्।मतदानका लागि देउवा करिब एक घण्टा मतदानस्थलमा बसेका थिए। सञ्‍चारकर्मीहरूको प्रश्‍नमा उनले कुनै प्रतिक्रिया दिएनन्। आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि करिब तीन घण्टा ढिला गरी मतदान जारी छ। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्।सभापतिका अन्य

कांग्रेस महाधिवेशन : मतदान गरेर राष्ट्रिय सभा गृहबाट बाहिरिए देउवा

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि मतदान गरेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान गरेर राष्ट्रिय सभा गृहबाट १२: ४५ मा बाहिरिएका छन् । ढिला गरी मतदानस्थल पुगेका उनले करिव एक […]

मतदान हुनुअघि नै माधव नेपाल पक्षधर एक दर्जन सांसदहरु संसद् भवनबाट बाहिरिए

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रस्तावमाथि केही बेरमा मतदान हुँदैछ । तर, एमालेका माधव नेपाल पक्षधर सांसदहरु भने संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री देउवालाई जसपाले एकमतले विश्वासको मत दिने निर्णय गरेपछि नेपाल पक्षधर २३ जना सांसदहरु संसद् भवनबाट बाहिरिएका हुन् । यसरी बाहिरिने सांसदहरुमा सुरेन्द्र […]