एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्रीमा एमालेले नमान्ने - NepaliPatra

धनगढी । नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नमान्ने भएको छ । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको हो । सोडारी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको हो । एमालेले सोडारीविरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा […]

सम्बन्धित सामग्री

याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ।...

हेटौंडामा काँग्रेसले केन्द्रीय निर्णय नमान्ने, मित्रवत प्रतिस्पर्धा गर्ने

सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय नेपाली काँग्रेसले नमान्ने भएको छ । काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयर काँग्रेसले पाउनु पर्ने मागसहित केन्द्रले गरेको भागबण्डा नमान्ने जनाएको हो ।काँग्रेस उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन मार्फत्  स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय सच्याउनसमेत माग गरेको छ । काँग्रेस उप

ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा

चितवन– एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ । रावलले भने सो निर्णय नमान्ने र अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । तर निर्वाचन आयोगले चुनावी कार्यक्रम नै […]

बारको अल्टिमेटम राणाले नमान्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् ।

बारको अल्टिमेटम राणाले नमान्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा रहेका छन् ।नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए । म संवैधानिक प्रक्रियाबाट आएकाले बिदा पनि हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने कसैले वि

प्रधानन्यायाधीश राणाले नेपाल बारकोे अल्टिमेटम नमान्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा रहेका छन् । नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा […] The post प्रधानन्यायाधीश राणाले नेपाल बारकोे अल्टिमेटम नमान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल पक्षले पार्टीको ह्विप नमान्ने

काठमाडौं। माधवकुमार नेपाल पक्षले आजको संसद बैठकमा अनिवार्य उपस्थिति हुन गरेको पार्टीको ह्विप नमान्ने भएको छ। बैठकमा अनुपस्थित हुने निर्णय गरेसँगै उक्त समूहले पार्टीको ह्विप नमान्ने देखिएको हो। एमाले संसदीय दलले आफ्ना सदस्यहरुलाई अनिवार्य आजको बैठकमा उपस्थित हुन र प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत हाल्न ह्विप जारी गरिसकेको छ।

मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक कारबाहीमा

काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।