ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा

चितवन– एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ । रावलले भने सो निर्णय नमान्ने र अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । तर निर्वाचन आयोगले चुनावी कार्यक्रम नै […]

सम्बन्धित सामग्री

एमालेमा वरिष्ठ उपाध्यक्ष को ? ओलीलाई नेम्वाङले दिए तीन विकल्प

१२ मंसिर, चितवन । अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सारेका छन् । नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई  नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची […]

ओलीलाई अधिकार दिएकाे मान्दिन, अध्यक्षमा उम्मेद्वारी दिन्छु : भीम रावल

चितवन । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए । एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव […] The post ओलीलाई अधिकार दिएकाे मान्दिन, अध्यक्षमा उम्मेद्वारी दिन्छु : भीम रावल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओलीलाई अधिकार दिने निर्णय मान्दिन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

११ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए । एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई […]

केपी ‌ओलीलाई जनताले सजाय दिनेछन् : माधवकुमार नेपाल

पोखरा : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सजाय दिने बताएका छन्। संविधान दिवस पारेर पार्टीले आयोजना गरेको 'लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति पार्टीको भूमिका' विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो धारणा राखेका हुन्। 'मेरो आदेश नमान्ने सबैको कत्लेआम…

‘ओलीलाई प्रधानमन्त्रीबाट नहटाई’ माधव नेपालले कुनै सम्झौता नगर्ने

काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन् । ओलीले जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि उनले नमान्ने भएका छन् । नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने उनी अडानमा अडिएका छन् । त्यसबाट दायाँबायाँ नहुने स्पष्ट पारिसकेका […]

पूर्वमाओवादी खेमामा असन्तुष्टि, बादललाई नेता नमान्ने !

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पूर्वमाओवादी समूहका प्रभावशाली नेताहरु छुटेपछि सो समूहमा असन्तोष छताछुल्ल हुन थालेको छ । आकर्षक मन्त्रालय, आगामी निर्वाचनमा मागेको निर्वाचन क्षेत्र लगायतका प्याकेजमा डिल गरेर ओलीलाई साथ दिएका पूर्वमाओवादीका नेताहरु पछिल्लो मन्त्रिपरिषद् विस्तारमा नपरेपछि सो समूहका नेता-कार्यकर्तामा असन्तोष देखिन थालेको हो । पूर्वमाओवादी खेमाको नेतृत्व […]

नेकपाका दुबै पक्षले गरेको निर्णय आयोगद्वारा ‘अस्वीकार’

निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय लिने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । समाचारमा भनिएको छ–आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको छ । दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो । दलको विधानलाई आधार मानिएर सोधिएका सवालमा दुबै पक्षले दिएको जबाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन । प्रधानमन्त्री केपी ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको, माधव नेपाललाई अध्यक्ष बनाइएको, प्रचण्डको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्...

जबजको सिद्धान्त नमान्ने ओली एमाले होइनन् : माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले एमाले नभएको आरोप लगाएका छन् । सुर्खेतमा शुक्रबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले एमालेका निम्ति...