पत्रकारलाई फसाएको घटना : रौतहटका एसपी फेरिए, विनोद घिमिरेलाई जिम्मेवारी

 जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरिएको छ । प्रहरी  महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका छन् ।घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले यसअघि त्यहाँ कार्यरत एसपी सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालयमा झिकाएको थियो । सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागु औषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनका लागी काठमाडौँ बोलाइएका शाहलाई जुन

सम्बन्धित सामग्री

मत गणनासम्बन्धी सूचना संकलनमा प्रहरीको हस्तक्षेप

रौतहट : रौतहटमा समाचार संकलन गर्न विभिन्न मतगणना स्थलमा पुगेका पत्रकारलाई रौतहट प्रहरीले बाहिर निकालेको छ।रौतहटका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरले मतगणनास्थलमा पुगेर समाचार संकलनमा रोक लगाएको आरोप लगाएका छन्। रौतहट क्षेत्र ४ को चन्द्रनिगाहपुरस्थित मतगणना स्थलमा अनुगमनका लागि गएका एसपीले पत्रकारलाई प्रवेश नगराउन आदेश दिएपछि सुरक्षाकर्मीले रोकेका हुन्। मतगणना स्थलमा पत्रकारलाई जान नदिइएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए। स्थानीय जनज्य

रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझे एसपी घिमिरेले

काठमाडौं : एसपी विनोद घिमिरेले रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझेका छन्। सोमवार बेलुकाबाट एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघिका जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाइएको घटना प्रहरी प्रधान कार्यालय तानिएपछि जिल्ला प्रहरी प्रमुखको पद खाली थियो। एसपी घिमिरेलाई प्रहरी प्रधान कार्यालयले…

रौतहटका एसपी प्रहरी प्रधान कार्यालयमा तानिए

सञ्जय कार्की , रौतहट । निर्दोष पत्रकारलाई लागुऔषधमा फसाएको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाह लाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएकोे छ । काठमाण्डौ तानिएका छन । पछिल्लो घटना क्रममा जोडेर प्रहरी उपरिक्षक शाह लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौ ताएिको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । गत साउण ३२ […]

रौतहटमा पत्रकारलाई फसाउन खोज्ने एसपी शाहमाथि छानबिन सुरु, हेडक्वार्टर तानिए

काठमाडौं । रौतहटमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमय विपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरेको सम्बन्धमा एसपी शाहमाथि छानविन शुरु भएको छ । घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागुऔषध […]

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।...

रौतहट घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

षड्यन्त्रपूर्ण ढंगले पत्रकारलाई पक्राउ गरिएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिबिक्रम शाह मुछिएपछि प्रहरी प्रधान कार्यलयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान...

पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बता

पत्रकारमाथि एसपी लोहनीको लात्ती

विराटनगर । अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन्।    पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन्। इमेज च्यानल र अनलाइनखबर ...