रौतहटका एसपी प्रहरी प्रधान कार्यालयमा तानिए

सञ्जय कार्की , रौतहट । निर्दोष पत्रकारलाई लागुऔषधमा फसाएको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाह लाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएकोे छ । काठमाण्डौ तानिएका छन । पछिल्लो घटना क्रममा जोडेर प्रहरी उपरिक्षक शाह लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौ ताएिको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । गत साउण ३२ […]

सम्बन्धित सामग्री

छानबिनका लागि हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी कँडेल

काठमाडौँ- पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेल छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताएका छन्। उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको छ। यस्तै, उनको सट्टामा अहिले कसैलाई सो […]

नवलपरासी पश्चिमका एसपी कँडेल प्रहरी हेडक्वाटर तानिए

२० पुस, काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । अब उनलाई सोधपुछ गर्दै उनीविरुद्ध परेको उजुरी उपर छानबिन गर्ने प्रवक्ता राईले बताए । कँडेल हेडक्वाटर तानिएपछि त्यहीँकै डिएसपीलाई निमित्तको […]

एसपी बुढामगरद्वारा दर्ज्यानी चिन्ह प्रदान

रौतहटका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित एक समारोहबीच सहकर्मीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत ६ गतेको पत्र अनुसार असईबाट सई पदमा बढुवा भएका  अमिरा साहलाई बुढा मगरले मंगलबार  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा एसपी बुढामगरले  बढुवा भएका तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक  निर्देशनका साथै बढुवा भएका प्रहरी कर्मचारीहरूको व्

सर्लाहीका एसपी प्रसाईँ तानिए प्रधान कार्यालय

नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी कृष्णप्रसाद प्रसाईँ प्रहरी प्रधान कार्यालय तानिएका छन्।

धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे

काठमाडौंः धनुषा र सर्लाही जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। विभिन्न विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालय नक्साले दुई एसपीलाई जिल्लाबाट हटाएको हो। सर्लाहीको प्रहरी प्रमुखमा एसपी कृष्ण प्रसाईँलाई काज सरुवा गरिएको छ। सन्तोषसिंह राठौंरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। राठौंर सार्वजनिक स्थानमा आफैँ जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि विवादमा मुछिएका थिए।…

रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझे एसपी घिमिरेले

काठमाडौं : एसपी विनोद घिमिरेले रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझेका छन्। सोमवार बेलुकाबाट एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघिका जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाइएको घटना प्रहरी प्रधान कार्यालय तानिएपछि जिल्ला प्रहरी प्रमुखको पद खाली थियो। एसपी घिमिरेलाई प्रहरी प्रधान कार्यालयले…

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।...

कैलालीको प्रहरी प्रमुखमा एसपी अधिकारी

१७ असार, धनगढी । कैलालीमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर जबराको सरुवा भएपछि उनको ठाउँमा एसपी विश्व अधिकारी आएका छन् । प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएका अधिकारीले बुधबार कैलाली पुगेर कमाण्ड सम्हालेका छन् । अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम […]

सिन्धुलीका एसपी तिम्सिना ३ महिना नबित्दै प्रधान कार्यालय तानिए

१३ चैत, काठमौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो । पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ […]

सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ। त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर…