रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझे एसपी घिमिरेले

काठमाडौं : एसपी विनोद घिमिरेले रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझेका छन्। सोमवार बेलुकाबाट एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघिका जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाइएको घटना प्रहरी प्रधान कार्यालय तानिएपछि जिल्ला प्रहरी प्रमुखको पद खाली थियो। एसपी घिमिरेलाई प्रहरी प्रधान कार्यालयले…

सम्बन्धित सामग्री

फरार अभियुक्त धमाधम पक्राउ गर्दै रौतहट प्रहरी

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटलगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले गत पुस १४ गतेदेखि फरार अभियुक्त पक्राउ अभियान

डीआईजीको नाममा पैसा उठाउने प्रहरी विद्यालयकी शिक्षिका पक्राउ

प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रहरी विद्यालय जिंगडिया गरुडामा कार्यरत शिक्षिका सुशीला थापा रहेकी छिन । थापालाई सर्लाही प्रहरीको सहयोगमा प्रहरी विद्यालय गरुडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन् ।शिक्षिका सुशीला थापाले

एसपी विनोद घिमिरेको रौतहटमा काज सरुवा

२९ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ । पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए । उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए । अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा […]

रौतहटका एसपी प्रहरी प्रधान कार्यालयमा तानिए

सञ्जय कार्की , रौतहट । निर्दोष पत्रकारलाई लागुऔषधमा फसाएको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाह लाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएकोे छ । काठमाण्डौ तानिएका छन । पछिल्लो घटना क्रममा जोडेर प्रहरी उपरिक्षक शाह लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौ ताएिको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । गत साउण ३२ […]

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।...

रौतहट घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

षड्यन्त्रपूर्ण ढंगले पत्रकारलाई पक्राउ गरिएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिबिक्रम शाह मुछिएपछि प्रहरी प्रधान कार्यलयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान...

रौतहट प्रहरी प्रमुख शाहलाई जिम्मेवारीबाट हटाउने तयारी

काठमाडौँ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ । निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो । उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छ । घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको […]

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

७ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी […]

अपराध मुक्त रौतहट बनाउँछु : एसपी केसी

रौतहटका नवनियुक्त प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले रौतहट जिल्ला अपराध मुक्त बनाउने प्रतिबद्धता जनाएका छन्। प्रदेश २ मा रौतहट अति संवेदनशील जिल्लाको सूचीमा पर्छ।