लागुऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित, पक्राउ परेका पत्रकार मुजिबुल्लाह रिहा

एसपी र डिएसपीकै योजनामा फसाइएको भन्दै पत्रकारहरूबाट जाँचको माग लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र...

सम्बन्धित सामग्री

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

७ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी […]

पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बता

रौतहटमा लागूऔषध राखेर पत्रकारलाई फसाउने दुई जना पक्राउ, दुई प्रहरी निलम्बित

वीरगञ्ज – रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार मोजिबुल्लाहकको मोटरसाइकलमा लागुऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–१ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाहीको रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई पक्राउ गरिएको […]

स्याउ तस्करीमा संलग्न तीन प्रहरी निलम्बित

विराटनगर, नेस सुनसरीको सीमा नाकादेखि खुल्लेआम रुपमा चाइनिज स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकाबाट तेस्रो मुलकदेखि नेपाल आएको स्याउ भारततिर तस्करी हुने गरेको पाइएको हो । प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि तस्करी भएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूलो परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो […]

मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा। मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको हाे। निषेधाज्ञाका समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो।

मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा। मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको हाे। निषेधाज्ञाका समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो।

सिरहामा तीन प्रहरी निलम्बित

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्

घुस लिएका २ प्रहरी निलम्बित

संखुवासभाका २ प्रहरी जवान निलम्बनमा परेका छन्। दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट १ लाख घुस सहित पक्राउ परेका प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको हो।

थुनुवा फरार भएपछि प्रहरी निलम्बित

सार्वजनिक अपराधमा पक्राउ गरी अनुसन्धानमा राखिएका थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी जवान राजीवकुमार पटेल