पत्रकारलाई फसाउन खोजेको आरोपमा एसपी शाह अनुसन्धानमा तानिएपछि घिमिरेलाई रौतहट पठाइयो

वीरगञ्ज– रौतहटमा प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक विनोद घिमिरेलाई पठाएको छ। जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत घिमिरेलाई रौतहटको प्रहरी प्रमुखको रुपमा काज सरुवा गरिएको हो। पत्रकारलाई लागुऔषध मुद्दामा फसाउन खोजिएको घटनामा रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि तानेपछि नयाँ एसपीको रुपमा घिमिरे जिल्लामा आएका हुन्। गत साउन […]

सम्बन्धित सामग्री

फरार अभियुक्त धमाधम पक्राउ गर्दै रौतहट प्रहरी

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटलगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले गत पुस १४ गतेदेखि फरार अभियुक्त पक्राउ अभियान

मत गणनासम्बन्धी सूचना संकलनमा प्रहरीको हस्तक्षेप

रौतहट : रौतहटमा समाचार संकलन गर्न विभिन्न मतगणना स्थलमा पुगेका पत्रकारलाई रौतहट प्रहरीले बाहिर निकालेको छ।रौतहटका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरले मतगणनास्थलमा पुगेर समाचार संकलनमा रोक लगाएको आरोप लगाएका छन्। रौतहट क्षेत्र ४ को चन्द्रनिगाहपुरस्थित मतगणना स्थलमा अनुगमनका लागि गएका एसपीले पत्रकारलाई प्रवेश नगराउन आदेश दिएपछि सुरक्षाकर्मीले रोकेका हुन्। मतगणना स्थलमा पत्रकारलाई जान नदिइएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए। स्थानीय जनज्य

मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी

रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् । चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत तराईका जिल्लाहरूमा भारत र नेपालको विभिन्न स्थानबाट महिला ल्याएर मेलाहरूमा गराउने अर्धनग्न नाचले समाजमा विकृति फैलिने भएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएका हुन् । कुनै पनि स्थानमा मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा

रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझे एसपी घिमिरेले

काठमाडौं : एसपी विनोद घिमिरेले रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझेका छन्। सोमवार बेलुकाबाट एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघिका जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाइएको घटना प्रहरी प्रधान कार्यालय तानिएपछि जिल्ला प्रहरी प्रमुखको पद खाली थियो। एसपी घिमिरेलाई प्रहरी प्रधान कार्यालयले…

एसपी विनोद घिमिरेको रौतहटमा काज सरुवा

२९ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ । पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए । उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए । अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा […]

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।...

रौतहट घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

षड्यन्त्रपूर्ण ढंगले पत्रकारलाई पक्राउ गरिएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिबिक्रम शाह मुछिएपछि प्रहरी प्रधान कार्यलयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान...

रौतहट प्रहरी प्रमुख शाहलाई जिम्मेवारीबाट हटाउने तयारी

काठमाडौँ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ । निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो । उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छ । घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको […]

अपराध मुक्त रौतहट बनाउँछु : एसपी केसी

रौतहटका नवनियुक्त प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले रौतहट जिल्ला अपराध मुक्त बनाउने प्रतिबद्धता जनाएका छन्। प्रदेश २ मा रौतहट अति संवेदनशील जिल्लाको सूचीमा पर्छ।