एएफसी महिला एसिया कपको उपाधि चीनलाई

२३ माघ, काठमाडौं। चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ । भारतको मुम्बईमा आइतबार भएको फाइनलमा उत्कृष्ट पुनरागमन गर्दै चीनले दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै नवौं पटक उपाधि जितेको हो । चीनले दुई गोलले पछि परेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो तीन गोल फर्काएको हो। डीवाई पाटिल स्टेडियममा भएको खेलमा युयी […]

सम्बन्धित सामग्री

१२ खलाडीलाई कोरोना भएपछि आयोजक भारत एएफसी महिला फुटबलबाट बाहिरियो

आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ।

एएफसी महिला एसिया कप छनोट: युवालाई क्षमता प्रमाणित गर्ने अवसर

एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]

एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै, गरियो दोस्रो पीसीआर

फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ ।

उज्वेकिस्तानको क्वारेन्टिनमा नेपाली महिला फुटबल टोली

काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग २ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने भएको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछन्। अखिल नेपाल फुटबल संघ-एन्फाका अनुसार सेप्टेम्बर ९ र १२ तारिखमा ती खेलहरु हुने छन्। नेपालले एएफसी महिला एसिया कप छनोटका लागि तयारी गरिरहेको छ। उक्त छनोट प्रतियोगितामा नेपालले हङकङ, फिलिपिन्स र उज्वेकिस्तानसँग खेल्ने छ।

प्रारम्भिक चरणमा ४५ खेलाडी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । दुई महिनापछि स्वदेशमा हुने एएफसी महिला एसिया कप छनोटको तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीको १० दिनपछिबाट प्रशिक्षण सुरु हुने भएको छ । - एएफसी महिला एसिया कप छनोट

एएफसी महिला एसिया कपको ‘ड्र’ सार्वजनिक

काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

एएफसी महिला एसिया कप छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने – देशसञ्चार

काठमाडौं- एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ। समूह एफमा रहेका यी तीन टोलिमध्ये विजेता टोली भारतमा हुने एसिया कपमा छनोट