एएफसी महिला एसिया कप छनोट: युवालाई क्षमता प्रमाणित गर्ने अवसर

एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

सम्बन्धित सामग्री

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

प्रारम्भिक चरणमा ४५ खेलाडी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । दुई महिनापछि स्वदेशमा हुने एएफसी महिला एसिया कप छनोटको तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीको १० दिनपछिबाट प्रशिक्षण सुरु हुने भएको छ । - एएफसी महिला एसिया कप छनोट