एएफसी महिला एसिया कप छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने – देशसञ्चार

काठमाडौं- एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ। समूह एफमा रहेका यी तीन टोलिमध्ये विजेता टोली भारतमा हुने एसिया कपमा छनोट

सम्बन्धित सामग्री

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग २ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने भएको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछन्। अखिल नेपाल फुटबल संघ-एन्फाका अनुसार सेप्टेम्बर ९ र १२ तारिखमा ती खेलहरु हुने छन्। नेपालले एएफसी महिला एसिया कप छनोटका लागि तयारी गरिरहेको छ। उक्त छनोट प्रतियोगितामा नेपालले हङकङ, फिलिपिन्स र उज्वेकिस्तानसँग खेल्ने छ।

एएफसी महिला एसिया कपको ‘ड्र’ सार्वजनिक

काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।