बारामा उम्मेदवारी मनोनयन दर्ता सुरु

बारा, भदौ २१ –  आउँदो असोज २ गते हुने स्थानी तहको तेश्रो चरणको चुनावका लागि बारामा उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।  कलैया उपमह...

सम्बन्धित सामग्री

दोस्रो दिनको उम्मेदवार मनोनयन दर्ता सुरु

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि आज ठूला दलले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि हिजो धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ ।  बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । ...

विराटनगरमा उम्मेदवारी दर्ता सुरु

मोरङ । विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्रबाट सो वडाका अध्यक्षमा विजयी हुनुभएको थियो । यसैगरी […]

दाङमा मनोनयन दर्ता सुरु, घोराहीको मेयरमा मालेबाट पाण्डेयको पहिलो उम्मेदवारी

११ वैशाख, दाङ । दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको  छ । घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा […]

कांग्रेस महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता आज बिहान देखि राष्ट्रियसभा गृहमा सुरु भएको हो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारी मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म […]

मोरङमा मनोनयन दर्ता सुरु

१६ कात्तिक, विराटनगर । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर २१ गते हुने दास्रो चरणको निर्वाचनका लागि मोरङमा आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ताका लागि आवश्यक सबै काम पूरा भएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । मोरङका ६ बटा निर्वाचन क्षेत्रमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै …

३२ जिल्लामा प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता सुरु :: Pahilopost.com

काठमाडौँ :  पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा सुरु भएको छ।  उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र

उत्साहपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता, फोटो

लहान : स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। उम्मेदवारहरुले उत्साहपूर्ण तबरले मनोनयन दर्ता गरिरहेका छन्। सिरहाका १७ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरुले कतै दल र स्वतन्त्र उम्मेदवारहरुलाई पालो मिलाएर मनोनयन ...