अमेरिकी राष्ट्रपति बाइडेनले टाउको झुकाएको तस्विर अहिले ट्वीटरमा भाइरल भइरहेको छ । र, बाइडेनका आलोचकहरु ट्वीट गर्दैछन् : यो तस्विरले उनको कार्यकाल परिभाषित गर्छ । रिपब्लिकन कन्सल्ट्यान्ट म्याच ह्वीटलकले यो तस्विर शेयर गर्दै ट्वीट गरेका छन्, ‘परिभाषा दिने तस्विर ।’ सेलेव हुलको ट्वीटमा उल्लेख छ, ‘जो बाइडेको हाउभाउले नै परिभाषित गर्छ ।’ फ्लोरिडा राज्यका रिपब्लिकन सांसद् साबाटिनीले लेखेका छन्, ‘बाइडेनले राजिनामा दिनुपर्ने समय आएको छ ।’ कसरी भाइरल भय