आगामी दुवै निर्वाचनमा गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक छ : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मङ्गलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्ता साफ’ गर्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले गठबन्धन टुट्ने हो कि […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली धनगढीमा

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार उनी धनगढी पुगेका हुन् । अध्यक्ष ओली भोलि दार्चुलामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सचिव […]

आगामी सरकार एमाले, राप्रपा र जसपाको : ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र राप्रपाले भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त सरकार गठन गर्ने …

एमाले–राप्रपाको संयुक्त भेलामा ओली

काठमाडौं– एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् ।

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

रुपन्देही : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन्।रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भुमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकिरसमेत गरे।बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विज

आगामी रणनीति बनाउन ओली पुगे लाँकुरी भञ्ज्याङ

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् । रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् । एक सार्वजनिक भिडियोमा ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको बताए । उनले आराम, आनन्द र कामको संयोजन गर्नेगरी आफू लाँकुरी भञ्ज्याङ पुगेको पनि बताए । […]

आगामी रणनीति बनाउन लाँकुरीभञ्ज्याङ पुगे ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् । रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।एक सार्वजनिक भिडियोमा ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको बताए । ‘आज धेरै सिरियस काम रहेन । सिरियस काम नरहेको बेलामा फेरि अर्कै प्रतिकृतिको सिरियस काम पनि गरिहालौं, केही सोच्ने काम, केही चिन्तन मनन गर्ने कुराहरु, छुट्टै स्वच्छ हावापानी भएको प्रदूषणरहित डाँडामा बसेर केही  भविष्यमा योजनाहरु बनाउँ, केही

एमाले अध्यक्ष ओली हुम्ला आउँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित  प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न  अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी

आगामी चुनावबाट एमाले झन् शक्तिशाली बन्छ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष  केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गरेका छन् । सोमबार एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गरे ।उनले मुलुकका हरेक परिवर्तनमा शहीदहरुको बलिदानी रहेको चर्चा गर्दै  ‘छिन्ताङ हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताए  ।  विस

एमाले छाडेर जानेहरूले आगामी चुनावमा जमानत जोगाउन सक्दैनन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् । सोमबार नेकपा एमाले मोरङले विराटनगरमाआयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’ ‘संघ र प्रदेशको सरकार ढालेर य