एमाले–राप्रपाको संयुक्त भेलामा ओली

काठमाडौं– एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा

संयुक्त राष्ट्रसंघले ग्याबोनमा भएको कुको निन्दा गरेको छ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधवार ग्याबोनमा भएको कुको निन्दा गरेका हुन्।  गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफ्रिङमा सोबारेमा जानकारी गराए।   प्रेस ब्रिफ्रिङमा...

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौं : संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरेको छ। आइतबार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो।यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यता थियो। अन्यथा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था उक्त नियमावलीमा थियो। बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संघीय संसदको संयुक्त बैठक र संय

संसदको संयुक्त कार्यसञ्चालन नियमावली बहुमतले पारित

काठमाडौं, १४ जेठ। सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ।आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकले उक्त प्रतिवेदन सर्वसम्मतिले पास गरेको हो। यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यता थियो।

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

काठमाडौं : सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए।उनले भने, ‘माननीय सदस्यहरु संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशो

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण गरेका छन्।  शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी...

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ।...

ललितपुरमा सत्तागठबन्धनको संयुक्त घरदैलो

२० वैशाख, काठमाडौं । ललितपुरमा सत्तागठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । सत्तागठबन्धनबाट मेयरमा चिरीबाबु मर्हजन, उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य छन् । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् । घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि रुख चिह्न  र हसिँया हथौडामा मागिरहेका छन् । मेयरका […]

भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसङ्घको भनाई

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो । संयुक्त राष्ट्रसङ्घका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । मंगलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन […]

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

सिरियामा पछिल्लो समय बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार सिरियामा पछिल्लो समयमा...