काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको […]
काठमाडाैं । काठमाडाैंकाे हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व मंगलबारदेखि शुरू भएको छ । मंगलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएकाे हाे । मंगलबार बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एक-आपसमा अबीर […]
Kathmandu. Sudin Kirati, a leader of the Progressive Democratic Party and former minister, has provided a support of NPR 10,000 to Sabitri Bhandari (Samba). He stated that he would support Samba with NPR 10,000 from the proceeds of his book, 'Phalphal Ko Mrityu' (The Death of Fruit). He said: 'Courageous player Sabitri Bhandari (Samba), who brings glory to the nation's image by turning sweat, pain, and hard struggle into victory while wearing the nation's jersey, is not just a striker on the field; she is the pride and hope of the nation. It is not only the duty of the state...
काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन्। उनले लेखेका छन्, […]
१२ फागुन, काठमाडौं । भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै …