आगामी रणनीति बनाउन ओली पुगे लाँकुरी भञ्ज्याङ

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् । रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् । एक सार्वजनिक भिडियोमा ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको बताए । उनले आराम, आनन्द र कामको संयोजन गर्नेगरी आफू लाँकुरी भञ्ज्याङ पुगेको पनि बताए । […]

सम्बन्धित सामग्री

आगामी रणनीति बनाउन लाँकुरीभञ्ज्याङ पुगे ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् । रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।एक सार्वजनिक भिडियोमा ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको बताए । ‘आज धेरै सिरियस काम रहेन । सिरियस काम नरहेको बेलामा फेरि अर्कै प्रतिकृतिको सिरियस काम पनि गरिहालौं, केही सोच्ने काम, केही चिन्तन मनन गर्ने कुराहरु, छुट्टै स्वच्छ हावापानी भएको प्रदूषणरहित डाँडामा बसेर केही  भविष्यमा योजनाहरु बनाउँ, केही

देशलाई संकटबाट निकास दिन गठबन्धनलाई हराउनुपर्छ : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले आगामी ४ मंसिरको चुनावमा आत्मविश्वासका साथ विजयपथको यात्रामा अगाडि बढिरहेको बताएका छन्। चुनावी रणनीति तयारीबारे शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...

‘प्रचण्डजी तपाईंको हातमा स्टेरिङ छैन, निरीह यात्रु भएर नबस्नुस्’

नेकपा एमालेका सचिव योगेश भट्टराई तत्कालीन नेकपामा विवाद उत्कर्षमा हुँदा प्रचण्ड माधव पक्षमा उभिए । नेकपा विभाजन हुँदै एमालेको विभाजनसम्म पुग्दा भट्टराई ओली कित्तामा उभिन पुगे ।पार्टी विभाजन भए पनि भट्टराई लगायतका केही एमाले नेता अझै पनि वाम एकताको वकालत गरिरहेका छन् । तर उनीहरूको आवाज एमाले अध्यक्ष ओली किन सुन्न चाहँदैनन् ? आगामी निर्वाचनमा एमालेको चुनावी रणनीति के हो ? एमालेमा रहेका तेस्रो धारका नेताहरूको हैसियत के छ र वाम एकताको सम्भावना कति छ भनेर सचिव भट्टराईलाई रातोपाटीकर्मी फणीन्द्र नेपाल

गठबन्धन भत्काउने गरी ओलीको रणनीति

काठमाडौं, २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धनका कारण झस्किएका छन् । एकपछि अर्को धक्का खान थालेपछि उनी झस्किएका हुन् । गठबन्धनमा कुनै अन्तर्घात नभए राष्ट्रियसभाको १९ सिटमा एमालेलाई नराम्रो धक्का लाग्न सक्छ । यसको असर आगामी वर्ष हुने तीन तहको चुनावमा पर्न सक्छ । यसैलाई दृष्टिगत […]

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज, ओली पक्षको घोर आपत्ति

काठमाडौं, साउन २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि बुधबारका लागि बोलाएको केन्द्रीय सदस्यको बैठक आजलाई सारिएको थियो । बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू […]

ओलीको धर्मास्त्रः चुनावमा हिन्दु मत तान्ने रणनीति

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलाई हिन्दुको मन जित्न रकम विनियोजन गराएका छन् । ओली सरकारले आगामी आर्थिक वर्षको बजेटमा पशुपतिनाथमा ३५ करोड विनियोजन गर्नुका साथै अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसअघि नै ओलीले पशुतिनाथमा सुनको जलहरीका लागि रकम विनियोजन गराएका थिए । राम मन्दिर निर्माण सुरु […]

आगामी रणनीति बनाउन बालुवाटारमा ओली पक्षको गम्भीर छलफल

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा रणनीति बनाउन बालुवाटारमा ओली पक्षको गम्भीर छलफल चलेको छ । पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको छलफल चलिरहेको बेला ओली समूहले बालुवाटारमा छलफल चलाएको हो ।

आगामी रणनीति बनाउन ओली समूहको बालुवाटारमा स्थायी समिति बैठक जारी

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्माको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ । बैठकबाट सर्वोच्चको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताइएको छ ।बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरे...

बालुवाटारमा ओली समूहको स्थायी कमिटी बैठक सुरु

न्युज अफ नेपाल, काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आगामी रणनीति तय गर्न सत्तारुढ नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने रु भन्ने विषयमा ओली समूहको स्थायी कमिटी बैठकमा छलफल हुनेछ । बैठकमा […]