एमाले छाडेर जानेहरूले आगामी चुनावमा जमानत जोगाउन सक्दैनन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् । सोमबार नेकपा एमाले मोरङले विराटनगरमाआयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’ ‘संघ र प्रदेशको सरकार ढालेर य

सम्बन्धित सामग्री

‘एमाले छाडेर मन्त्री भएकाहरूको आउँदो निर्वाचनमा जमानत जफत हुन्छ : ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर अर्को पार्टी बनाउनेहरूको आगामी निर्वाचनमा जमानत जफत हुने दाबी गरेका छन् ।नेकपा एमाले मोरङले प्रदेश राजधानी विराटनगरमा सोमबार आयोजना गरेको चाडपर्व लक्षित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा नेकपा एमाले विभाजित गरेर नेकपा एकीकृत समाजवादी बनाउने कुनै पनि नेताको जमानत नजोगिने […]