आजदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन हुँदै

 देशका ६ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी हुने   ‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारा सहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरु हुँँदैछ...

सम्बन्धित सामग्री

‘स्थानीय तह बलियो बनाउन मेयर सम्मेलन सहयोगी’

काठमाडौं :  प्रथम महानगर मेयर सम्मेलन सातबुँदे पोखरा घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भयो। सो सम्मेलनमा  ६ वटा महानगरपालिकाका मेयर उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति थियो। कार्यक्रममा पोखराका मेयर धनराज आचार्य,उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर अञ्जली शाक्य, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्र सेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर राजेश मान सिंह र उपमेयर

प्रथम महानगर मेयर सम्मेलन : महानगर सञ्चालनका लागि छुट्टै ऐनको माग

प्रथम महानगर मेयर सम्मेलनले महानगरहरूको सञ्चालनका लागि छुट्टै ऐन बनाउनुपर्ने माग गरेको छ । दुई दिनसम्म चलेको सम्मेलन सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको थियो । आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा...

प्रथम महानगर मेयर सम्मेलन : सात बुँदे संयुक्त घोषणापत्र जारी

पोखरामा आयोजना गरिएको प्रथम महानगर मेयर सम्मेलन २०७९ ले सात बुँदे संयुक्त घोषणापत्र जारी गरेको छ। आइतबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सो घोषणापत्र सार्वजनिक गरिएको हो। ‘समुन्नत महानगरका निम्ति समन्वयिक...

पोखरामा प्रथम ‘मेयर सम्मेलन’ सुरु

पोखरा : पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ। सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ।पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौं, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।सम्मेलनमा सहभागी हुन आएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको छ। सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो। पोखराका प्रमुख धनराज आचार्य, उपप्रमु

पोखरामा आजदेखि प्रथम ‘मेयर सम्मेलन’ सुरु

कास्की– पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । सम्मेलनमा सहभागी हुन आउनुभएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको […]

प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु

प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्द्धनका साथै हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्नेगरी सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।सम्मेलनमा देशका ६ ठूला स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ । सम्मेलनमा पोखरालगायत काठमाण्डौ, ललितपुर, भरतपुर, विरगंज

पोखरामा मेयर सम्मेलन हुने

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा मेयर सम्मेलन हुने भएको छ । यही साउन १३ र १४ गते यहाँ मेट्रो मेयर मिट नेपाल हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।सम्मेलनमा महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका ’boutमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम […] The post पोखरामा मेयर सम्मेलन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

महानगरका मेयरहरूको सम्मेलन पोखरामा, अनुभव आदान-प्रदान गर्ने

पोखरा – पोखरामा देशभरका महानगरपालिकाका मेयरहरूको सम्मेलन हुने भएको छ। साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो। महानगर सञ्चालन विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान-प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए। उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना […]

पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै

पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।यसअघि पनि पोखराकै आयोजनामा मेयर सम