प्रथम महानगर मेयर सम्मेलन : संघ र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने

‘समुन्नत महानगरका निम्ति सामन्वयिक विकास र साझेदारी’ भन्ने नाराका साथ पोखरामा आयोजित प्रथम महानगर मेयर सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शुक्रबादेखि सुरु सम्मेलनमा देशका ६ वटै महानगरपालिकाका प्रमुख,...