पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै

पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।यसअघि पनि पोखराकै आयोजनामा मेयर सम

सम्बन्धित सामग्री

पोखरामा यःमरी महोत्सव हुँदै

पोखरा – यमरी पूर्णिमामा पोखरामा यःमरी महोत्सव हुने भएको छ। महोत्सवमा नेवार समुदायको मौलिक परिकार यःमरी बनाउने प्रतियोगितासमेत हुनेछ। पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजना र नेवाः मिसा पुचः कास्कीको समन्वयमा पुस ९ गते महोत्सव हुन लागेको हो। यमरी प्रतियोगिताको विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। उनका अनुुसार […]

पोखरामा रोपाइँ महोत्सवको तयारी

‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने ग...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौँ,१२ पुष । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा […]

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाण्डौ, पुस १२ । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा […]

पोखरामा सडक महोत्सव हुँदै

काठमाडौँ,७ पुष । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो । रेवान पोखराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा […]

पोखरामा भैरव नाच प्रदर्शनको तयारी

पोखरामा भैरव नाच प्रदर्शनको तयारी शुरु भएको छ। भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६/६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच यस वर्ष यहि मंसिर १५ गतेदेखि प्रदर्शन शुरु गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको ह...

पोखरामा ‘शास्त्रीय  संगीत महोत्सव’ हुँदै

पर्यटकीय नगरी पोखरामा १७ र १८ साउनमा ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ । शास्त्रीय संगीतको महत्व बुझाउन र यसको उन्नयनका लागि सनातन कला साहित्य कुञ्ज काठमाडौंले महोत्सव आयोजना गर्न लागेको...

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

काठमाडौँ,३ असार । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । महिला र […]

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

पोखरा – पोखरामा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ। पोखरा महानगरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो। पोखरामा साइकल चढ्ने संस्कारको विकास गर्नका लागि साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको समेत समन्वयमा प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगिता ४५ किलोमिटर दुरीमा हुनेछ। महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने महानगरको खेलकुद विकास समितिका […]

एनसेल बाह्रखरी गल्फ पोखरामा हुने

पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमित सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण यस वर्ष पोखरामा हुने भएको छ।