पोखरामा मेयर सम्मेलन हुने

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा मेयर सम्मेलन हुने भएको छ । यही साउन १३ र १४ गते यहाँ मेट्रो मेयर मिट नेपाल हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।सम्मेलनमा महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका ’boutमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम […] The post पोखरामा मेयर सम्मेलन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘स्थानीय तह बलियो बनाउन मेयर सम्मेलन सहयोगी’

काठमाडौं :  प्रथम महानगर मेयर सम्मेलन सातबुँदे पोखरा घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भयो। सो सम्मेलनमा  ६ वटा महानगरपालिकाका मेयर उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति थियो। कार्यक्रममा पोखराका मेयर धनराज आचार्य,उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर अञ्जली शाक्य, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्र सेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर राजेश मान सिंह र उपमेयर

प्रथम महानगर मेयर सम्मेलन : सात बुँदे संयुक्त घोषणापत्र जारी

पोखरामा आयोजना गरिएको प्रथम महानगर मेयर सम्मेलन २०७९ ले सात बुँदे संयुक्त घोषणापत्र जारी गरेको छ। आइतबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सो घोषणापत्र सार्वजनिक गरिएको हो। ‘समुन्नत महानगरका निम्ति समन्वयिक...

पोखरामा प्रथम ‘मेयर सम्मेलन’ सुरु

पोखरा : पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ। सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ।पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौं, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।सम्मेलनमा सहभागी हुन आएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको छ। सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो। पोखराका प्रमुख धनराज आचार्य, उपप्रमु

पोखरामा आजदेखि प्रथम ‘मेयर सम्मेलन’ सुरु

कास्की– पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । सम्मेलनमा सहभागी हुन आउनुभएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको […]

प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु

प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्द्धनका साथै हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्नेगरी सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।सम्मेलनमा देशका ६ ठूला स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ । सम्मेलनमा पोखरालगायत काठमाण्डौ, ललितपुर, भरतपुर, विरगंज

पोखरामा आजदेखि मेयर सम्मेलन

पोखरा । पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् । महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए […] The post पोखरामा आजदेखि मेयर सम्मेलन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पोखरामा आजदेखि मेयर सम्मेलन

पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए । उनले महानगरको छुट्टै सन्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।महानगरको छुट्टै सन्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो । तर कार्यान्वयन भएन । मेयरह

६ वटै महानगरका मेयर सम्मेलन पोखरामा आज

पोखरा – पोखरा महानगरको आयोजनामा आज पोखरामा मेयर सम्मेलन हुँदैछ । ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुने सम्मेलनमा महानगरहरुले गरेका कामको अनुभव आदानप्रदान हुनेछ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए। उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताए । महानगरको […]

आजदेखि पोखरामा मेयर सम्मेलन

पोखरा । पोखरामा आज (शुक्रबार)देखि मेयर सम्मेलन हुँदै छ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् । महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज […]

पोखरामा आजदेखि मेयर सम्मेलन

काठमाडाैँ- पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ। पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो। सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू भेला हुनेछन्। महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ। यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए। उनले महानगरको छुट्टै सन्चालन ऐन […]