प्रदेश १ को नाम  कोसी राख्न ओलीको सुझाव

एमाले अध्यक्ष केपी ओलीले प्रदेश–१ को नाम कोसी राख्न सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को भेलालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै ओलीले कोसी सभ्यतासँग जोडिएकाले यही नाम राख्न सुझाव...

सम्बन्धित सामग्री

प्रदेश १ को नामकरण बहस : ओलीलाई मुख्यमन्त्रीको जवाफ– कोशी नाम हुँदैन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने सुझाव दिएसँगै नामकरणको बहस फेरि सुरु भएको छ । प्रदेश १ को नामकरणमा विभिन्न तर्कसहितका प्रस्ताव आइरहेको समयमा ओलीले ‘कोशी’ नाम राख्न सुझाव दिएका हुन् । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ओलीको सुझाव मान्य नहुने प्रस्ट पारिसकेका छन् ।एमाले अध्यक्ष ओलीले दुई दिनअगाडि झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने बताएका थिए । ‘

प्रदेश १ को नाम कोसी राख्न ओलीको सुझाव

२१ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा […]

प्रदेश १ को नाम कोसी राख्न एमाले अध्यक्ष ओलीको सुझाव

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश-१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उहाँले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश-१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उहाँको भनाइ छ । जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्र...

प्रदेश–१ को नाम कोसी राख्न ओलीको सुझाव

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश–१ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव...