पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

पाकिस्तानले इंग्ल्यान्ड विरुद्धको तीन खेलको घरेलु सिरिज २-० ले गुमाएको छ। पाकिस्तान भ्रमण गरिरहेको इंग्ल्यान्ड टिमले ३ टेस्टको सिरिज एक खेल अगावै जितेको हो। पाकिस्तानलाई २६ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो। इंग्ल्यान्डले यसअघि पाकिस्तानलाई उसकै मैदानमा २००१ मा पराजित गरेको थियो।इंग्ल्यान्डसँगको सिरिज गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडबाट समेत  बाहिरिएको छ। अङ्क तालिकामा पाकिस्तान ४२.४२ प्रतिशत अङ्क रहेको छ। जबकि इंगल्यान्ड जितसँगै पाँचौँ नम्बरमा उक्लिएको छ। उस

सम्बन्धित सामग्री

विश्वकपले अमेरिकी क्रिकेट फेरिने विश्वास

प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन ।

विश्व टेस्ट च्याम्पियनशिपमा पाकिस्तानले भारतलाई उछिन्यो

काठमाण्डाै – विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको तालिकामा पाकिस्तानले भारतलाई उछिनेको छ । इङ्ल्यान्डसँग भएको पाँचौँ टेस्टमा ढिलो ओभर बलिङ गरेबापत भारतको अङ्क खोसिएपछि पाकिस्तान भारतलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । भारत चौथो स्थानमा झरेको छ ।  ढिला ओभरका कारण भारतीय खेलाडीको 'म्याच फी' को ४० प्रतिशत रकम पनि कटौती गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।  भारतीय बलरले ढिलो बलिङ गर्दा दुई ओभर खेलिने बराबरको समय खेर गएको थियो । हिजो मङ्गलवार सकिएको भारतसँगक...

भारतलाई आइसिसीले जरिवाना लगाउदा पाकिस्तानलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा भारतले इंग्ल्यान्डसँगको खेलको क्रममा गल्ती गरेपछि त्यसको फाइदा पाकिस्तानलाई पुगेको छ । भारत मंगलबार इंग्ल्यान्डसँग पाँचौं टेस्ट खेलमा ७ विकेटले पराजित भयो । जसक्रममा भारतलाई स्वलो ओभर रेटको कारण दुई प्वाइन्ट घटाएपछि भारत चौथो स्थानमा पुगेको छ । भारतलाई जरिवाना लागेपछि पाकिस्तान तेस्रो स्थानमा उक्लिएको छ । भारतले निर्धारित […]

पाकिस्तान र अष्ट्रेलियाबीचको खेल रोचक, स्मिथको विश्व कीर्तिमान

एजेन्सी – अष्ट्रेलिया र पाकिस्तानबीच तेस्रो तथा अन्तिम टेस्ट खेल रोचक बनेको छ । यस अघिका दुबै टेस्ट खेल उत्कृष्ट ब्याटिङका कारण ड्र हुँदा तेस्रो टेस्ट चौथो दिनको खेल सकिँदा रोचक अवस्थामा पुगेको छ । ३ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो इनिङमा २७ ओभरमा ७३ रन जोड्दा कुनै विकेट गुमाएको छैन । […]

२५ वर्षपछि पाकिस्तानमा खेल्ने अष्ट्रेलिया टोली घोषणा

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले करिब २५ वर्षपछि पहिलो पटक पाकिस्तानमा खेल्ने तीन टेस्ट सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा आफ्नो पहिलो रोजाईको टोली पाकिस्तान पठाउने भएको छ । अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत तीन टेस्ट, आइसिसी क्रिकेट विश्वकप सुपर लिगको तीन ओडिआई र एक टि२० आई खेल्ने […]

न्युजिल्यान्डले २०२२–२३ काे बीचमा दुई पटक पाकिस्तान भ्रमण गर्ने

काठमाण्डाै – न्युजिल्यान्ड क्रिकेट टिमले अर्काे सिजन दुई पटक पाकिस्तानको भ्रमण गर्ने भएको छ । दुवै टिमका क्रिकेट बोर्डले आज सोमवार यसको पुष्टि गरेका छन् ।  न्युजिल्यान्डको टिम दुई टेस्ट र तीन एकदिवसीय खेल्नका लागि सन् २०२२ डिसेम्बरमा पाकिस्तान जानेछ । त्यसपछि २०२३ अप्रिलमा किवी टिम पाँच एकदिवसीय र पाँच टी–२० खेल्नका लागि पाकिस्तानको भ्रमण गर्नेछ । न्युजिल्यान्ड टिमले सन् २०२१ को टी–२० विश्व कप अघि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । न्युजिल्यान्डले सुरक्षा कारण देखाउँदै खेल्न मानेको थिएन । यही कारण ...

विश्व टेस्ट च्याम्पियनसिप : फाइनल भीडन्त रोमाञ्चक

काठमाडाैं : विश्व टेस्ट च्याम्पियनसिप भीडन्त रोमाञ्चक बन्दै गएको छ।न्युजिल्यान्डले पाकिस्तान विरुद्धको पहिलो टेस्ट जितेसँगै फाइनल स्थानका लागि आफूलाई बलियो अवस्थामा पुर्‍याएको छ। प्रतियोगितामा भारतले अब दुई सिरिजबाट ६ खेल खेल्न बाँकी छ। यदि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको सिरिज २–० ले नै जिते भारतलाई फाइनलका लागि दबाब बढ्ने छ।भारतले ६ मध्ये ३ टेस्ट जित्नुपर्ने दबाब छ। अहिलेको समीकरणलाई हेर्दा अस्ट्रेलिया, भारत र न्युजिल्यान्डमध्ये २ टिमले फाइनलमा स्थान बनाउने सम्भावना बलिय

नसिमको कीर्तिमानसँगै पाकिस्तान जितनजिक

तीव्र गतिका युवा बलर नसिम साहले टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान आइतबार बनाएसँगै पाकिस्तान बंगलादेशविरुद्धको पहिलो टेस्टमा जितनजिक पुगेको छ।