२५ वर्षपछि पाकिस्तानमा खेल्ने अष्ट्रेलिया टोली घोषणा

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले करिब २५ वर्षपछि पहिलो पटक पाकिस्तानमा खेल्ने तीन टेस्ट सिरिजको लागि १८ सदस्य टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा आफ्नो पहिलो रोजाईको टोली पाकिस्तान पठाउने भएको छ । अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत तीन टेस्ट, आइसिसी क्रिकेट विश्वकप सुपर लिगको तीन ओडिआई र एक टि२० आई खेल्ने […]