काठमाडाैं : विश्व टेस्ट च्याम्पियनसिप भीडन्त रोमाञ्चक बन्दै गएको छ।न्युजिल्यान्डले पाकिस्तान विरुद्धको पहिलो टेस्ट जितेसँगै फाइनल स्थानका लागि आफूलाई बलियो अवस्थामा पुर्याएको छ। प्रतियोगितामा भारतले अब दुई सिरिजबाट ६ खेल खेल्न बाँकी छ। यदि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको सिरिज २–० ले नै जिते भारतलाई फाइनलका लागि दबाब बढ्ने छ।भारतले ६ मध्ये ३ टेस्ट जित्नुपर्ने दबाब छ। अहिलेको समीकरणलाई हेर्दा अस्ट्रेलिया, भारत र न्युजिल्यान्डमध्ये २ टिमले फाइनलमा स्थान बनाउने सम्भावना बलिय