न्युजिल्यान्डले २०२२–२३ काे बीचमा दुई पटक पाकिस्तान भ्रमण गर्ने

काठमाण्डाै – न्युजिल्यान्ड क्रिकेट टिमले अर्काे सिजन दुई पटक पाकिस्तानको भ्रमण गर्ने भएको छ । दुवै टिमका क्रिकेट बोर्डले आज सोमवार यसको पुष्टि गरेका छन् ।  न्युजिल्यान्डको टिम दुई टेस्ट र तीन एकदिवसीय खेल्नका लागि सन् २०२२ डिसेम्बरमा पाकिस्तान जानेछ । त्यसपछि २०२३ अप्रिलमा किवी टिम पाँच एकदिवसीय र पाँच टी–२० खेल्नका लागि पाकिस्तानको भ्रमण गर्नेछ । न्युजिल्यान्ड टिमले सन् २०२१ को टी–२० विश्व कप अघि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । न्युजिल्यान्डले सुरक्षा कारण देखाउँदै खेल्न मानेको थिएन । यही कारण ...

सम्बन्धित सामग्री

पाकिस्तान भ्रमण गर्ने नेपालीलाई आवश्यक कागजात बोक्न दूतावासको अनुरोध

१२ फागुन, काठमाडौं। पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो । ‘भारतको बाटो हुँदै सतह/ स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, […]

१७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने

काठमाडौं । इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ । गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले […] The post १७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

काठमाडौँ – इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ । गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले […]

सेप्टेम्बरमा इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्ने

इंग्ल्याण्डले २०२२ को सेप्टेम्बर-अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने भएको छ। ५ टी-ट्वान्टी सिरिजको साटो ७ टी-२० सिरिज खेलिनेछ। इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का मुख्य कार्यकारी अधिकारी टोम ह्यारिसनले मंगलबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमीज राजासँगको बैठकपछि उक्त जानकारी दिएका हुन्। आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्नेछ।जारी विश्वकप पछि इंग्ल्याण्ड टिम पुन पाकिस्तान जानेछ। जहाँ ३ खेलको टेष्ट सिरिज हुनेछ। जुन आइसिसी टेष्ट च्या

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

काठमाडौं । अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ । सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ । मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० […] The post २४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

काठमाडौँ- अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ । सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ । मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० खेल […]

२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय […]

इंग्ल्यान्डले गर्यो पाकिस्तान भ्रमण रद्ध

काठमाडौं : पाकिस्तान क्रिकेट बोर्डलाई अर्को  झट्का लागेको छ। केहि दिन अघि न्युजिल्यान्डले अन्तिम समयमा पाकिस्तान सिरिज रद्ध गरेको थियो भने अब इंग्ल्यान्डले पनि आगामी महिना हुने सिरिज रद्ध गरेको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण रद्ध गरेको जनाएको छ।इंग्ल्यान्डको पुरुष र महिला दुबै टिमले १३ र १४ अक्टोबरमा पाकिस्तानको पुरूष र महिला टिमसँग दुई-दुई खेलको टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको थियो। यि सबै खेल रावलपिन्डीमा खेलाउने तयारी थियो। त्यसपछि पुर

न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

एजेन्सी – न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्ड आगमी सेप्टेम्बर अक्टोबरमा तीन ओडिआई र पाँच टि२० आईको लागि भ्रमण गर्ने जनाएको छ । टि२० विश्वकप तयारीको रुपमा न्युजिल्यान्डले पाकिस्तानसँग पाँच टि२० आई खेल्न लागेको हो । पहिलो ओडिआई खेल १७ सेप्टेम्बरमा सुरु हुने छ । सबै ओडिआई खेल […]