कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान

काठमाडौँ, २८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् । उनले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे । दोलखा काठमाडौँ सम्पर्क मञ्चले आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व […]

सम्बन्धित सामग्री

विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कृष्णबहादुर महरा उर्फ ‘अमरसिंह’ को महापतनको नालिबेली

काठमाडौं, ६ चैत । साढे ४ दशक लामो राजनीतिक यात्रामा निरन्तर शक्तिमा रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन् । पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण योगदान दिएर नेपालको राजनीतिमा साइलेन्ट खेलाडीको उपमा बनाएका महरा जीवनको उतर्राधतिर भने सुन तस्करी प्रकरणमा हिरासत पुगेका हुन् । ०७९ को पुस र […]

रहेनन् पुष्पलालका सहयोद्धा हर्ष स्याङ्बो

काठमाडौं । नेपालमा कम्युनिष्ट स्थापना र विस्तारका लागि महत्वपूर्ण योगदान पुर्‍याएका वामनेता हर्ष स्याङ्बोको निधन भएको छ । स्याङ्बोको ९६ वर्षको उमेरमा निधन भएको हो । उनको आजै स्वयम्भूनजिकै गुम्बामा अन्त्येष्टि गरिएको छ । स्याङ्बोका एक छोरी छन् । उनी केही वर्षयता जटिबुटी मनोहरा नदी किनारको सुकुम्बासी बस्तीको एक टहरोमा अतिकष्टसाथ दैनिकी गुजारिरहेका थिए । […]

गुल्मी–२ मा झाँक्रीलाई मतदान गर्न गौतमको आह्वान

नेकपा (एमाले)  लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै गौतमले कम्युनिष्ट आन्दोलनको यात्रामा लामो समय नजिकबाट सँगै काम गरेको तथा सिंगो व्यवस्था र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने क्रान्तिकारी महिला नेतृलाई संयुक्त गठबन्धनले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको भन्दै कलम चिह्नमा मतदान गरी झाँक्रीलाई विजयी गराउनु उचित ठानेको

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने नेता मिखाइल गोर्बाचेभको निधन

पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गाेर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् । सोभियत संघको नेतृत्व गरिरहँदा गाेर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गाेर्बाचेभको उपचारका क्रममा निधन भएको हो । रुसका राष्ट्रपति...

उद्देश्य जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालिन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ …

पुष्पलालका सहयोद्धाको सुकुम्बासी जिन्दगी (भिडियोसहित)

नेपालमा कम्युनिष्ट स्थापना र विस्तारका लागि महत्वपूर्ण योगदान पुर्‌‍‌‍‌याएका वामनेता हर्ष स्याङ्बोको वर्तमान निकै जर्जर छ । उनले राजनीति सिकाएका र सदस्यता दिएकाहरु देशको उच्च भूमिकामा पुगिसके । तर, उनले राजनीति र देशका लागि दिए मात्रै, कहिल्यै केही पाएनन् । परिणामतः अहिले ९५ वर्षको उमेरमा सुकुम्बासी बस्तीमा विरामी वय अल्झाइरहेका छन् ।

विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णय सकारात्मक : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकार र नेकपा (विप्लव) का बीचमा भएको सम्झौतालाई स्वागत गरेको छ । सम्झौता अनुसार नेकपा (विप्लव) माथिको प्रतिवन्ध हटाउने र राजवन्दीहरूलाई रिहाइ गर्ने समझदारीलाई मसालले सकारात्मक रुपमा लिएको महामन्त्री मोहनविक्रम सिंहले स्पष्ट पार्नुभएको छ । यस्तो छ वक्तव्य : ‘सरकार र नेकपा (विप्लव) का वीचमा भएको सम्झौतालाई ने.क.पा.(मसाल)ले स्वागत गर्दछ । त्यो सम्झौता अनुसार नेकपा(विप्लव)माथिको प्रतिवन्ध हटाउने र त्यसका राजवन्दीहरूलाई रिहाइ गर्ने जुन समझदारी भएको छ, त्यसलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ । प्रतिवन्ध हटेर खुला भएपछि विप्लव पक्षले कुन प्रकारका नीतिहरु अपनाउने छ त्यसका आधारमा नै हामीले उनीहरूप्रतिको नीति निश्चित गर्दै जाने छौं। तैपनि हामीले आशा गर्दछौं, उनीहरूले अपनाउने नीतिहरू सकारात्मक प्रकारका हुने छन् र तिनीहरूबाट देशको जनआन्दोलनलाई महत्वपूर्ण योगदान पुग्ने छ ।’ मिति २०७७ फागुन २० गते मोहनविक्रम सिहं महामन्त्री

बामपन्थी अगुवा सम्मानित

काठमाडौं : पुष्पला स्मृति प्रतिष्ठानले बामपन्त्री आन्दोलनका अगुवाहरूलाई सम्मान गरेको छ। प्रतिष्ठानले बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका तीन जना अगुवालाई सम्मान गरेको हो। प्रतिष्ठानले बरिष्ठ एवं बयोबृद्ध बामपन्थी नेता बिष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा र बरिष्ठ...

सगरमाथा नेपालको पहिचान र गौरव : प्रचण्ड - Naya Patrika

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ...पूरा पढ्नुहोस् »