सगरमाथा नेपालको पहिचान र गौरव : प्रचण्ड - Naya Patrika

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित - NepaliPatra

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । आइतबार सम्पन्न एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । नेकपा स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा सोमबार गोदवारीमा आयोजित कार्यक्रममा भण्डारीलाई सम्मान गरेको हो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ […]

नेपाल संवत् मुलुकको गौरव : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताउनुभएको छ । नेपाल संवत् मूल समारोह समितिद्वारा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताउनुभयो । विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण …

क्रिकेटमा साधन स्रोतको केही कमी हुदैँनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन्।विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले भने “मलाई अत्यन्त खुसी लागेको छ।हिजोको प्रदर्शनले तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ।देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। तपाईहरूको प्रर्दशन थप राम्रो होस्, अग्रिम शुभकामना व्यक्त गर्दछु।”

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । “लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न …

विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई प्रधानमन्त्रीद्वारा बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । “लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न …

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक कदम : प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन्।संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। चितवनमा रहेका प्रचण्डले सर्वोच्चको फैसलाले आफूलाई गौरव अनुभुति भएको भन्दै प्रचण्डले देशव्यापी रुपमा विजय जुलुस निकाल्न सबैलाई आग्रह गरे।  प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम न्यायालयले खारेज गरेको भन्दै

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता लिने गौरव संसदलाई मिल्यो : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रका पालामा गुमाएको जमिन गणतन्त्रमा फिर्ता लिने गौरव सांसदलाई मिलेको

भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकप्रिय खेल भलिबललाई आफू दोस्रो पटक प्रधानमन्त्री भएको समयमा राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव र खुसीको क्षण भएको बताउनुभएको छ ।

गोरखापत्र नेपाल र नेपालीको गौरव : प्रधानमन्त्री प्रचण्ड (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखापत्रलाई आफ्नो प्रकाशनका सामग्रीको गुणस्तरीयता र विविधतामा ध्यान दिन जोड दिनुभएको छ ।