शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने नेता मिखाइल गोर्बाचेभको निधन

पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गाेर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् । सोभियत संघको नेतृत्व गरिरहँदा गाेर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गाेर्बाचेभको उपचारका क्रममा निधन भएको हो । रुसका राष्ट्रपति...

सम्बन्धित सामग्री

गोर्बाचेभको निधन : विश्व नेताहरूद्वारा शोक व्यक्त

तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत सङ्घको पतन रोक्न असफल नेता गोर्बाचेभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति थिए । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध

शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन

तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुगेका थिए । उनले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गरेका थिए भने आन्तरिक रूपमा सुधारहरू गरेका […]

अन्तिम सोभियत नेता मिखाइल गोर्भाचोभको निधन

काठमाडौँ । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए । तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व […]

मिखाइल गोर्भाचोभको निधन

काठमाडौं : शीत युद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका आठौं तथा अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ।सन् १९८५ देखि सन् १९९१ सम्म सत्ता र शक्तिमा रहेका गोर्भाचोभले तत्कालिन सोभियत संघलाई विश्वका लागि खुल्ला गरेर सुधारको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए। उनले सोभियत संघको पतनलाई भने रोक्न सकेनन्। जसबाट आधुनिक रुसको उदय भयो। गोर्भाचोभको निधनमा विश्वभरबाट समवेदना प्रकट गरिएको छ।संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रसले गोर

शीतयुद्ध अन्त्य गर्ने मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन

शीतयुद्ध अन्त्य गर्ने मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका तर सोभियत संघको पतन रोक्न असफल भएका मिखाइल गोर्बाचेभको मंगलबार निधन भएको हो । अन्तिम सोभियत राष्ट्रपति गोर्बाचेभ संयुक्त राज्य अमेरिकासंग हतियार कटौती सम्झौता र पश्चिमी शक्तिहरुसंग साझेदारी गरेर दोश्रो विश्वयुद्ध देखि विभाजित भएको युरोप फलामको पर्दा हटाउन […]

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

काठमाडौं । वरिष्ठ कम्युनिष्टका नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको हो । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । २००७ सालको राणा विरोधी आन्दोलनमा उहाँ सप्तरीको हनुमाननगर क्षेत्रको मोर्चामा खटिनु भएको थियो । पञ्चायत अन्त्य […]

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

काठमाडौँ – दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ। रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको क्यानसरका कारण निधन भएको दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमा पुष्टि गरेका छन्। टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । नेल्सन मन्डेलाका समकालीन टुटु १९४८ देखि १९९१ […]

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टूटूको निधन

दक्षिण अफ्रिकामा रङ्गभेदलाई अन्त्य गर्न प्रमुख भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेता पादरी डेसमन्ड टूटूको ९० वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले टूटूको निधन प्रति दुःख व्यक्त गरेका छन् ।राष्ट्रपति रामफोसाले टूटूलाई एक प्रतिष्ठित आध्यात्मिक नेता, रङ्गभेद विरोधी कार्यकर्ता र मानव अधिकारका वैश्विक प्रचारकको संज्ञा दिएका छन् । उनले टूटूलाई बेजोड देशभक्त, सैद्धान्तिक र व्यवहारिक नेता भएको बताएका छन् । केही हप्ताअघिमात्र रङ्गभेद शासनका अन्तिम राष्ट्रपति रहेका ए

नाेबेल पुरस्कार विजेता डेसमन्ड टुटुकाे निधन

काठमाण्डाै – दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहनुभएका इसाई पादरी टुटुको आज आइतवार निधन भएको हो ।  टुटुलाई दक्षिण अफ्रिकामा रङ्गभेद विरोधीको प्रतीकको रूपमा पनि चिनिन्छ । उहाँको निधनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामफोसाले टुटुको निधन भएको जानकारी दिँदै उहाँको निधन दक्षिण अफ्रिकामा एक बहादुर पिढीँको समाप्ति भएको बताउनुभयो ।  सन् १९८४ मा डेसमन्ड ...