१२ भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण भन्दै ३४ बुँदे पत्र संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन् । बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा […]