दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला

पहाडमा पनि डेंगु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  उनले भने, 'यहाँ पनि डेंगु सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।'

सम्बन्धित सामग्री

डेंगुको जोखिममा रहेका बाढीपीडित भन्छन्- रातभर लामखुट्टे धपाउने मात्र काम हुन्छ

बाँके :  बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्।उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगु संक्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो रात, त्यसमाथि लामखुट्टेले सुत्नै दिँदैन, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ', उनले भनिन्।अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगु संक्र

प्रत्येक शनिबार बिहान लामखुट्टे नष्ट गर्ने अभियानमा सरकार

काठमाडौं : डेंगु संक्रमण बढ्दै जाँदा सरकारले रोकथाम गर्न रोग सार्ने लामखुट्टे नष्ट अभियान सञ्चालन गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।पछिल्लो दिन डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ 'खोजौं र नष्ट गरौं' नारासहित रा

डेंगु संक्रमण गराउने 'टाइगर लामखुट्टे'

डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस अल्बोपिक्टस लामखुट्टेलाई एसियाको टाइगर लामखुट्टे भनेर चिनिन्छ। यो लामखुट्टे दक्षिण पूर्वी एसियाका धेरै स्थानमा पाइन्छ।

लामखुट्टे नियन्त्रण गर्न भन्दै युवा संघले लगनखेल क्षेत्रमा छर्कियो विषादी

१२ भदौ, काठमाडौं । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो । फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका […]

बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

२६ साउन, बुटवल । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन […]

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’...

कार्यालय समयमा टोक्छ डेंगु फैलाउने लामखुट्टेले!

डेंगु फैलाउने एडीस जातको लामखुट्टे विशेषत कार्यालय समयमा बढी सक्रिय हुने र टोक्ने हुँदा आफ्नो घर वरिपरी मात्र नभई आफ्नो कार्यालय वा आफू दिनमा काम गर्ने/रहने ठाउँ वरिपरी पनि पानी जम्न नदिऔं र डेंगु फैलनबाट रोकौं। किनभने हाल नेपालमा डेंगुको ग्राफ उकालो लाग्ने क्रम शुरु भैसकेको छ।

डेंगु संक्रमण गराउने लामखुट्टेलाई किन भनियो 'टाइगर लामखुट्टे'?

यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन्। नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन्।

'स्मार्ट लामखुट्टे' एडीस देखिँदै! 'त्रियो' भाइरसको जोखिम?

'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्।