– डा. शेरबहादुर पुन : अहिले डेंगुले धेरैभन्दा धेरैलाई सताएको छ । डेंगु घरघरमा छ । बिरामी अस्पताल आऊन् वा नआऊन्, कुनै पनि परिवारको सदस्य छैन जसलाई डेंगु नलागेको होस् । अस्पतालमा कहिले छोराले बुबालाई ल्याउँछन्, कहिले बुबाले छोरालाई ल्याउँछन् । म सोध्छु- अब घरमा डेंगु हुन बाँकी कोही छ ? यो नै अन्तिम […]