काठमाडौं : डेंगु संक्रमण बढ्दै जाँदा सरकारले रोकथाम गर्न रोग सार्ने लामखुट्टे नष्ट अभियान सञ्चालन गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।पछिल्लो दिन डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ 'खोजौं र नष्ट गरौं' नारासहित रा