काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिन्छन् : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । आइतबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरू सुध्रिए हुन्थ्यो भन्ने लागे पनि उनीहरू सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् । उनले भने, ‘तपाईँहरूले भनेर […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा सदस्यमा माओवादी र काँग्रेस बराबर

कर्णालीमा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा काँग्रेस र माओवादीको सिट बराबर हुने देखिएको छ। कर्णालीमा एमाले तेस्रो स्थानमा रहेको छ।...

काँग्रेस र कम्युनिस्टको विकल्प हो राप्रपा नेपाल, राजतन्त्र अब फर्कँदैन : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल मूलधारका राजनीतिक दल काँग्रेस एमाले र माओवादीको विकल्प भएको बताएका छन् । उनले आफ्नो पार्टी संस्थागत हुन राजा र राजतन्त्रलाई पनि गाली गर्न आवश्यक नभएको बताए । आज (शुक्रबार) पार्टीको झन्डा सगरमाथामा फहराउने पर्वतारोही पासाङ शेर्पालाई ‘चन्द्र स्मृति विशिष्ट सम्मान पुरस्कार’ प्रदान कार्यक्रममा बोल्दै […]

कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य

सुर्खेत । माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जि

नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी

नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नज

झापाका कुन पालिकामा कुन दलका उम्मेदवार छन् अगाडि

झापा : झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले १, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेसले २, एमालेले ५ र राप्रपाले १ पालिकामा अग्रता कायम राखेका छन्।पालिकाहरूको उपप्रमुखमा एमाले ९, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेस र माओवादीको गठबन्धनले ३, काँग्रेस र राप्रपाले १/१ पालिकामा अग्रता लिएका छन्।काँग्रेस, माओ

तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । ८ सय मत गन्दा उपाध्यक्ष पदमा पनि माओवादी कै अग्रता रहेको छ ।अध्यक्ष पदमा  नेकपा एमाले– १७९नेपाली काँग्रेस – २१४नेकपा माओवादी - ३४०उपाध्यक्ष पद : नेकपा एमाले  गठबन्धन  (स्वतन्त्र) – १२५नेपाली काँग्रेस – २२८नेकपा माओवादी - ३११

कञ्चनपुरमा काँग्रेस र माओवादीको अग्रता

कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएकी छिन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डा

सल्यानको कुमाखमा काँग्रेस-एमाले गठबन्धनलाई पछि पर्दै माओवादीको सुरुवाती अग्रता

सल्यान कुमाख गाउँपालिका मध्यराति १२ बजेदेखि मतगणना जारी छ । अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् ।यस्तै  नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मतका साथ जैशीलाई पछ्याइरहेको अवस्था छ । उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ । उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्लले २८४ पाएकी छन् भने काँग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मत पाएका छन् ।यस्तै वडा १ को अध्यक्षमा म

रोल्पामा थरीथरीका गठबन्धन, काँग्रेस र एमालेबीच पनि तालमेल

माओवादीको आधार क्षेत्र मानिएको रोल्पामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर, ११ उपमहानगरसहित विभिन्न पालिकामा एमालेविरुद्ध तालमेल गरिरहँदा रोल्पामा भने चुनावी तालमेलको समीकरण पृथक देखिएको हो ।रोल्पामा एक नगरपालिका सहित १० स्थानीय तह छन् । रोल्पाका कुनै पालिकामा पाँच दलीय गठबन्धन कायम छैन । बरु यहाँ काँग्रेस र एमालेबीच तालमेल भएको अनौठो परिदृश्य देख

बाकस खाली गरेपछिमात्रै काँग्रेस–एमाले सुध्रिन्छन् : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । आइतबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेपनि उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् ।‘तपाईंहरुले भनेर उनीहरु सुध्रनेवाला छैनन्, सुध्रनेवाला छैनन भनेर तपाईहरुले भाटा लगाउन सक्नुहुन्न । भाटा लगाएर पनि सुध्रनेवाला छैनन् । कान समा