झापा : झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले १, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेसले २, एमालेले ५ र राप्रपाले १ पालिकामा अग्रता कायम राखेका छन्।पालिकाहरूको उपप्रमुखमा एमाले ९, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेस र माओवादीको गठबन्धनले ३, काँग्रेस र राप्रपाले १/१ पालिकामा अग्रता लिएका छन्।काँग्रेस, माओ