३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो एक महिनामा चार वटा चरम लापरबाही देखिएको छ, त्यो पनि परीक्षा जस्तो संवेदनशील बिषयमा । अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तरगत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल […]