हात्तीपाइले एक परजीवीजन्य संक्रामक रोग हो जुन धागो जस्तो किटाणुका कारण हुन्छ । यसलाई एउटा उपेक्षित उष्णकटिबन्धीय रोग मानिन्छ । यो रोग विश्वभरीका उष्णकटिबन्धीय तथा उपोष्णकटिबन्धीय देशमा एउटा गम्भीर समस्या मानिन्छ । जसमा नेपाल पनि सामेल पर्छ । विश्वमा लगभग १ दशमलव ३ अरब मनिसलाई यस रोगको संक्रमणको जोखिम छ र लगभग १२ करोड मनिस […]
The post हात्तीपाइले: एक संक्रमित रोग appeared first on राजधानी राष्ट्रिय दैनिक.